उत्तरगंगा जलविद्युत् आयोजना आगामी आवदेखि निर्माण गरिने
बागलुङ । सरकारले बहुप्रतिक्षित बागलुङको उत्तरगंगा जलाशययुक्त परियोजनासहित पाँच वटा जलविद्युत् आयोजनालाई ठेक्कामा लैजाने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ल्याएको बजेट वक्तव्यमा सरकारले बागलुङको उत्तरगंगा जलाशययुक्त...