महोत्तरीमा १३ लाखभन्दा बढीको अवैध मोबाइल र लत्ताकपडा बरामद
जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल नं....