आजको मौसम : गण्डकीमा बिहानैबाट वर्षा, दिउँसो देशका धेरै स्थानमा पानी पर्ने सम्भावना
काठमाडौँ । देशका विभिन्न भागमा आज पनि बिहानैबाट पानी परिरहेको छ । गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि मध्यम वर्षा भइरहेको छ । कर्णालीसँगै गण्डकी, मधेस प्रदेश र प्रदेश-१ मा आंशिकदेखि...