पश्चिम नेपालमा भारी वर्षाको अनुमान, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानका आधारमा (आज) शनिवार रातिदेखि १६ गतेसम्म देशका पश्चिमी प्रदेशहरूमा अत्यधिक वर्षा हुने सम्भावना देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...