नेपाल प्रवेश गर्दै बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, नदीमा जलसतह बढ्ने विभागको भनाई
काठमाडौँ । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ । हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमशः...