प्रधानमन्त्री ओलीले सर्वोच्चलाई दिए लिखित जवाफ(पूर्णपाठ)
काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ दिएका छन् । सर्वोच्चले प्रतिनिधिसभा विघटनगर्नुको कारणसहित सात दिनभित्र लिखित जवाफ दिनु भनेको सातौँ दिनका दिन...