जसपा नेता ठाकुर र महतोले देउवासँग गरे डेढ घण्टा वार्ता
काठमाडौँ । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग डेढ घण्टा वार्ता गरेका छन् । आइतबार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका महन्थ र ठाकुरले डेढ...