सौर्य विमान दुर्घटनामा परिवार गुमाएका खतिवडाको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
काठमाडौँ । सर्वोच्च अदालतले सौर्य एयरलायन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन सदस्य गुमाएका प्रकाशकुमार खतिवडाले दायर गरेको उत्प्रेषण रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोट...