काठमाडौँ । काठमाडौँबाट पोखरा उड्ने क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा आफ्नै कर्मचारी रहेको खुलेको छ ।
त्रिभुवन विमानस्थलबाट उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको उक्त जहाजमा चालक दलसहित १९ जना रहेको जनाइएको छ । उनीहरू सबै एयरलाइन्सकै कर्मचारी रहेको बुझिएको छ ।
स्रोतका अनुसार सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरूको टोली जहाजमा सवार रहेको बुझिएको छ ।
सम्बन्धित समाचार : सौर्य एयरलाइन्सको जहाज दुर्घटना अपडेट : आधा दर्जन शव निकालियो
सम्बन्धित समाचार : जहाज दुर्घटना अपडेट: दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार
सम्बन्धित समाचार : जहाज दुर्घटना अपडेट : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध
सम्बन्धित समाचार : सौर्य एयरलाइन्सको जहाज दुर्घटना







