फेवाताल अतिक्रमण प्रकरण : जाँचबुझ प्रतिवेदनकै आधारमा वाटर फ्रन्ट रिसोर्टमा ‘सिम्बोलिक’ डोजर
काठमाडौँ । पोखरास्थित फेवाताल किनारमा रहेको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट प्रा.लि. सम्बन्धी जाँचबुझ समितिको प्रतिवेदन र सर्वोच्च अदालतको आदेशलाई आधार बनाउँदै पोखरा महानगरपालिकाले शनिबार बिहान उक्त रिसोर्टका संरचनामा डोजर...