पूर्व राष्ट्रपति बोल्सोनारोको विद्रोह प्रकरणमा सात जनालाई लामो जेल सजाय
एएफपी । ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जाइर बोल्सोनारोको नेतृत्वमा भएको विद्रोह प्रयाससम्बन्धी मुद्दामा सात जनालाई मंगलबार १७ वर्षसम्मको जेल सजाय सुनाएको छ । यसअघि सेप्टेम्बरमा अदालतले सन् २०२२ को...