जाजरकोट भूकम्पबारे ‘प्रचण्ड’को दाबी-‘मैले अग्रसरता नलिएको भए उद्धार प्रभावकारी हुन्थेन’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिधै प्रधानमन्त्री कार्यालय मातहत राख्नुपर्ने बताएका छन्। उनले जाजरकोट भूकम्पका...