राज्यमन्त्रीको सरकारी गाडीलाई ट्राफिक प्रहरीले तरियो जरिवाना
काठमाडौँ । सार्वजनिक बिदाको दिन अनुमति नलिई सञ्चालन गरिएको सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवरले प्रयोग गर्ने सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय...