अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी
बाँके । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उद्योगभित्र रहेको फर्नेस आयल ट्यांकीमा विद्युत् सर्ट सर्किटका...