जानकी मन्दिरमा गृहमन्त्री गुरुङद्वारा पूजाअर्चना, शान्ति र सद्भावको कामना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति, सामाजिक सद्भाव र समृद्धि कायम होस् भन्ने कामनासहित जनकपुरस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेका छन्। दुई दिनदेखि जनकपुरमा रहेका गृहमन्त्री गुरुङले मन्दिर पुगेर धार्मिक...