जापानको राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा नेपाली युवा विमललाई परराष्ट्र मन्त्री पुरस्कार प्रदान
काठमाडौँ। जापानमा आयोजित ६५औँ विदेशी नागरिकद्वारा जापानी भाषा वक्तृत्वकला प्रतियोगितामा नेपाली युवा विमल नेपालीले परराष्ट्र मन्त्री पुरस्कार प्राप्त गरेका छन्। जापानको ओकायामा प्रिफेक्चरस्थित इहारा सहरको नागरिक सभागृहमा गत अक्टोबर ३...