एनआरएनए कार्यालय कब्जा गर्न खोज्ने आरकेमाथि कारबाही माग गर्दै बद्री केसीद्वारा जाहेरी दर्ता
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. बद्री केसीले आफूसँग चुनावमा पराजित भएका आरके शर्मासहितलाई हदैसम्मको कारवाहीको माग गर्दै जाहेरी दर्ता गराएका छन् । प्रहरी वृत्त...