प्रस्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरी: जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग
काठमाडौँ । जापानका लागि प्रस्तावित नेपाली राजदुत जिज्ञानकुमार थापाविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता गरिएको छ । जापानमै बसोवास गर्दै आएका अरुण पराजुलीले इमेलमार्फत उजुरी दर्ता गराउँदै थापासँग जापानको स्थायी...