जितजंग बस्नेतले भने-‘रास्वपालाई नैतिकता सिकाउनुपर्छ, राजावादीको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका नेता जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नैतिकता सिकाउनु पर्ने र राजावादीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । रास्वपाले भिजिट भिसा प्रकरणमा नेपाली काँग्रेसका नेता एवम्...