बारास्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट, एक घाइते
काठमाडौँ। बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ। बुधबार राति करिब ९:१५ बजे फलाम पगाल्ने भट्टीमा भएको विस्फोटमा एक जना घाइते भएका छन्। घाइते क्रेन अपरेटरको हातमा चोट...