कात्तिक २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिने
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले कात्तिक २२ गते शनिबार बस्ने मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । मुख्यमन्त्री सोनारले नेपालको संविधानको...