१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कात्तिक २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिने

अ+ अ-

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले कात्तिक २२ गते शनिबार बस्ने मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । 

मुख्यमन्त्री सोनारले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिनका लागि व्यवस्था मिलाइ दिन प्रदेशसभा सचिवालयमा बुधबार पत्र पठाएपछि प्रदेशसभा सचिवालय मधेश प्रदेशले कात्तिक २२ गते शनिबार दिनको १ बजे प्रदेशसभाको बैठक आह्वान गरेको छ । 

मुख्यमन्त्री सोनारको तर्फबाट प्रतिनिधित्व गर्दै लोसपा नेपाल मधेश प्रदेश संसदीय दलका नेता जैनुल राइनको नेतृत्वमा गएको नेताहरूको एक टोलीले मुख्यमन्त्रीको विश्वासको मतका लागि आज प्रदेशसभा सचिवालयमा पत्र बुझाएको थियो ।