वडाध्यक्षलाई पदबाट हटाउने निर्णयमा अदालतद्वारा कारण देखाऊ आदेश जारी
काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका-८ का वडाध्यक्ष जितेन्द्र शाहले आफूलाई अन्यायपूर्वक पदबाट हटाएको विषयमा दायर गरेको रिटमा उच्च अदालत तुलसीपुरले कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले अग्राधिकार दिएर...