२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाध्यक्षलाई पदबाट हटाउने निर्णयमा अदालतद्वारा कारण देखाऊ आदेश जारी

अ+ अ-

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका-८ का वडाध्यक्ष जितेन्द्र शाहले आफूलाई अन्यायपूर्वक पदबाट हटाएको विषयमा दायर गरेको रिटमा उच्च अदालत तुलसीपुरले कारण देखाऊ आदेश जारी गरेको छ ।

अदालतले अग्राधिकार दिएर रिटको अर्को सुनुवाइ भदौ १८ गते तोकेको छ । शाहले गत शुक्रबार अदालतमा रिट दर्ता गरेका थिए ।

मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलाशले उपमहानगरलाई कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अर्को पेशीमा बोलाएको छ ।

वडाध्यक्षबाट हटाइएका शाहले आफूलाई एक पटक पनि सफाईको मौका नदिई राजीनामा दिएको दुई वर्षपछि राजीनामा स्वीकृत गरेको जनाउँदै कानूनी प्रक्रिया पूरा नगरी पदबाट हटाई कार्यवाहक अध्यक्ष तोक्ने काम भएकाले उक्त निर्णय बदर गरी पूर्ववत: जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दायर गरेका थिए ।

घोराहीका नगरप्रमुख नरुलाल चौधरी र वडाध्यक्ष शाह दुवैजना नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।