त्रिकोणात्मक क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार जित
काठमाडौँ । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीसँगै त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले सानदार जित निकालेको छ । नेपालले नेदरल्यान्ड्सलाई शनिबार ९ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट...