सङ्खुवासभाका दुई हजार बढी निःशुल्क सेवाबाट लाभान्वित
किमाथाङ्का (सङ्खुवासभा) । जिल्ला अस्पतालमा सामाजिक सेवा एकाइबाट दुई हजार बढीले निःशुल्क उपचार सेवा लिएका छन् । जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीका अनुसार उपचारमा सामाजिक सेवा एकाइमार्फत ५० देखि...