१९ जना उम्मेदवारले लिए बैंकको खाता खोल्ने सिफारिस
चितवन । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन कार्यालयबाट अनुमति लिएका छन् । जिल्लामा उम्मेदवार रहेका...