काठमाडौँका निजी होस्टेललाई मापदण्ड सुधार्न एक महिनाको समय, अटेर गरे कारवाही हुने
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी क्षेत्रबाट सञ्चालनमा रहेका छात्रावास (होस्टेल) हरूलाई सञ्चालनसम्बन्धी निर्धारित मापदण्ड कार्यान्वयन गर्न एक महिनाको समय सीमा तोकेको छ। तोकिएको अवधिभित्र आवश्यक सुधार नगर्ने सञ्चालकमाथि...