२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘असोज २० गतेसम्म रातको समयमा आवतजावत नगर्नु’–काठमाडौँ प्रशासन

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १७ गतेदेखि २० गतेसम्म लगातार वर्षा हुने सम्भावना रहेकाले रातको समयमा काठमाडौँमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार बाढी, पहिरो, भू–क्षयजस्ता विपद्‌जन्य घटनाको सम्भावना भएकाले उच्च सतर्कता अपनाउन भनिएको छ।

सूचनामा भनिएको छ- “आ–आफ्नो स्थानमै रही सतर्कता र सावधानी अपनाउन, अत्यावश्यक नभई सकेसम्म लामो दूरीको यात्रा नगर्न र विशेषतस् काठमाडौँबाट बाहिरिने वा बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरूले रातको समयमा यात्रा नगर्न अनुरोध गर्दछौं।”

विपद्‌को समयमा तत्काल उद्धार, सहयोग वा राहत आवश्यक परेमा सम्पर्क गर्नका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँको नम्बरहरूसमेत उपलब्ध गराइएको छ ।