देवानगञ्ज र गोलबजार घटनाको विरोधमा सर्लाहीमा राँके जुलुस, शुक्रबार जिल्ला बन्दको घोषणा
देवानगञ्ज र गोलबजार घटनाको विरोधमा हिन्दु सम्राट सेना नेपालले सर्लाही सदरमुकाम मलंगवामा राँके जुलुससहित प्रदर्शन गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कारबाहीको माग गरेको छ भने शुक्रबार जिल्ला बन्दको घोषणा गरेको छ।...