मोरङमा आकस्मिक खरिदमार्फत सरकारी संरचनाको पुनर्निर्माण सुरु गर्ने निर्णय
विराटनगर । जेन जेड प्रदर्शनका क्रममा यही भदौ २४ गते भएको आगजनी र तोडफोडबाट क्षति पुगेका मोरङका सरकारी कार्यालय तथा संरचनाको पुनर्निर्माणका लागि आकस्मिक खरिद प्रक्रिया अघि बढाउने निर्णय गरिएको...