बझाङ जीप दुर्घटना अपडेट: तीन जनाको मृत्यु, पाँच घाइते
काठमाडौँ । बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेहरूको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको प्रहरीले...