पर्यटनमन्त्री श्रेष्ठ क्यानडा प्रस्थान
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ क्यानडा प्रस्थान गरेका छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औँ त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका हुन्। क्यानडाको मड्रियल...