स्वदेशी जुत्ता उद्योग प्रवर्द्धनका लागि नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली जुत्ता-चप्पल उद्योगको विकास, बजार विस्तार र उत्पादन क्षमता अभिवृद्धिका लागि सरकारबाट आवश्यक सहजीकरण गरिने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ...