काठमाडौँमा ‘जुम्ली स्याउ प्रदर्शनी तथा विक्री सप्ताह’ शुरु, अर्ग्यानिक उत्पादनको प्रवर्द्धनमा जोड
काठमाडौँ । काठमाडौँको भद्रकालीस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को परिसरमा सोमवारदेखि ‘जुम्ली स्याउ प्रदर्शनी तथा विक्री सप्ताह’ शुरु भएको छ । जुम्लाको अर्ग्यानिक स्याउको प्रचार-प्रसार तथा बजार प्रवर्द्धन गर्ने...