भिआइपी जुवाडेलाई ३० हजार धरौटीमा छाड्न प्रशासनको आदेश
काठमाडौँ । बुटिक होटेलमा जुवा खेल्ने मारवाडी समुदायका व्यापारीलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न प्रशासनले आदेश दिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटी लिएर छाड्न आदेश दिएका...