२४ कार्तिक २०८०, शुक्रबार
तिहारमा आतसबाजी र जुवातास नखेल्न प्रहरीको अनुरोध, ड्रोनबाट निगरानी गरिने
काठमाडौँ । नेपाल प्रहरीले तिहारमा पटका, भूइँचम्पा, आतसबाजी जस्ता विस्फोटक पदार्थ नपड्काउन अनुरोध गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले पटका, भूइँचम्पा, आतसबाजीजस्ता कार्यहरू कानूनद्वारा वर्जित गरिएकाले त्यस्ता कार्यहरू नगर्न...