भरतपुरमा देशकै पहिलो जेब्राफिस अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीको सक्रियतामा भरतपुर महानगरपालिका-७ मा नेपालकै पहिलो जेब्राफिस अनुसन्धान केन्द्र स्थापना गरिएको छ । नेपाल जेब्राफिस इन नेचर सेन्टर (एनजिन्क)...