जनप्रतिनिधिमाथि प्रश्नै प्रश्न
बागलुङ । सुशासन र जबाफदेहिता प्रवर्द्धनको औजार मानिने सार्वजनिक सुनुवाइमा यहाँका जनप्रतिनिधिले तीव्र गुनासा र प्रश्नको सामना गर्नुपरेको छ । हिजो (बिहीबार) जैमिनी नगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइको दृश्यले जनताका आकाङ्क्षा...