काठमाडौँ महानगरमा विपद् पूर्वतयारीका लागि ७४ जोखिमयुक्त क्षेत्र पहिचान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन गरिएको जोखिम मूल्यांकन (हजार्ड म्यापिङ) मार्फत महानगरभित्रका ७४ स्थानलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ । मनसुन अवधिमा सम्भावित विपद्...