घुस रकमसहित पक्राउ परेका नायब सुब्बाविरुद्ध मुद्दा दायर
काठमाडौँ। घुस रकमसहित पक्राउ परेका नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेलविरुद्ध मुद्दा दायर गरेको हो।...