पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा बाजागाजासहित भव्य स्वागत
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेको छन् । उनी आइतबार दिउँसो पोखरा पुगेका हुन् । उनलाई पोखरा विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो । उनी करिब २ हप्ता पोखरामै रहनेछन्...