हाजिरी जमानीमा छुटे निर्वाचन लक्षित चुनाव नहुने भविष्यवाणी गर्दा पक्राउ परेका ज्योतिष
काठमाडौँ । चुनाव नहुने भनेर भविष्यवाणी गरेकै आधारमा पक्राउ गरिएका ज्योतिष रुद्रनाथ अधिकारी हिरासतमुक्त भएका छन् । उनलाई हाजिरी जमानीमा छोडिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अधिकारीलाई सोमबार...