नर्सहरूको मागप्रति चिकित्सक संघको समर्थन, रानाभाटको उपचार र वार्तामा गम्भीर हुन सरकारलाई आग्रह
अनशनरत नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि नेपाल चिकित्सक संघले नर्सहरूको जायज मागप्रति ऐक्यबद्धता जनाउँदै जीवनरक्षा, माग सम्बोधन र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको...