तिहार नजिकिँदै झिनियाँको चटारो, उत्पादनमा भ्याइनभ्याई
रामपुर। यस वर्षको तिहारमा झिनियाँको माग अत्यधिक बढेपछि व्यवसायीहरू उत्पादनमै व्यस्त भएका छन् । मागअनुसार वस्तु पु–याउन नसकिएको उनीहरूको भनाइ छ । चाडपर्वको बेला झिनियाँ बिक्री गरेर व्यवसायीहरूले मनग्य आम्दानी...