झोलुङ्गे पुलको लठ्ठा चुडिँदा नेपाल-भारत आवतजावत बन्द
काठमाडौँ । महाकाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुडिँदा नेपाल-भारत आवातजावत बन्द भएको छ। दार्चुलाको महाकाली नगरपालिका-९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिएका हो। जसले गर्दा झोमिख भएकाले...