मोरङको टंकी सिनवारी र सीमा क्षेत्रबाट १५ लाखको अवैध सामानसहित एक जना पक्राउ
विराटनगर । मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–१ स्थित टंकी सिनवारी तथा आसपासको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १४ लाख ८६ हजार ४ सय ८० रुपैयाँ बराबरको अवैध चोरी पैठारीको सामानसहित एक जनालाई...