परराष्ट्रमन्त्री खड्का टर्की प्रस्थान
काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन् । टर्कीका...