सवारी दुर्घटना कम गर्न काभ्रेपलाञ्चोकमा आजदेखि टिपर चलाउन निषेध
काभ्रे : दशैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा शुक्रबारदेखि टिपर सञ्चालन निषेध गरेको छ। कार्यालयले अरनिको र बीपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य...