रसुवा बाढीमा सेनाका चार हेलिकप्टर परिचालन, टिमुरे र स्याफ्रुबेसीबाट सात जनाको उद्धार
काठमाडौँ । रसुवाको टिमुरे र स्याफ्रुबेसीलगायत क्षेत्रमा आएको बाढीपछि नेपाली सेनाले चारवटा हेलिकप्टरसहित खोज तथा उद्धार कार्य तीव्र बनाएको छ। सेनाले बुधबार पछिल्लो समयसम्म टिमुरेबाट चार र स्याफ्रुबेसीबाट तीन गरी...